बुधबार, २६ वैशाख २०८१

हेर्नुहोस् वर्षा र संजोगको विवाहका तस्विर

समयपोष्ट २०७५ फागुन ४ गते १५:४२

Advertisement

अन्तत:अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाँधिएका छन् । यी जोडी भ्यालेन्टाइन डेको दिन अर्थात फागुन २ गते विवाह बन्धनमा बाँधिएका हुन् ।

करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका वर्षा र संजोगले काठमाडौँको एक होटेलमा बिवाह गरेका हुन् । झण्डै ८ वर्षअघि फिल्म ‘सरी ल’ को अडिसनको क्रममा वर्षा र संजोगबीच चिनजान भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री