शनिबार, ५ जेठ २०८१

आज अभिषेकको जन्मदिन: ऐश्वर्या र श्वेताले अलग अलग अन्दाजमा दिए शुभकामना

समयपोष्ट २०७५ माघ २२ गते ११:४८

Advertisement

बलिउड अभिनेता अभिषेक बच्चन आजबाट ४३ वर्षमा प्रवेश गरेका छन् । उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो लागेको छ ।

यसैक्रममा ऐश्वर्याले पनि अभिषेक बच्चनको बच्चा बेलाको तस्बिर सेयर गर्दै शुभकामना दिएकी छिन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा जन्मदिनको शुभकामना दिएकी हुन् । उनले फोटोको क्याप्सन– ‘सधैँ…. माई बेबी ह्प्पी ह्याप्पी बर्थडे बेबी ’ लेखेकी छिन् ।

 

Advertisement

 

साथै, अभिषेककी बहिनी श्वेता बच्चन नन्दाले पनि आफ्नो र अभिषेकको बालापनको तस्बिर सेयर गर्दै जन्मदिनको शुभकामना दिएकी छिन् ।

 

 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री