शुक्रबार, ७ वैशाख २०८१

रविन्द्र मिश्रले छाडे बीबीसी,अब राजनिति गर्ने

समयपोष्ट २०७३ फागुन १७ गते ७:०६

पूर्णकालीन राजनीति गर्न पत्रकार रविन्द्र मिश्रले बीबीसी नेेपाली सेवा छाडेका छन् । बिबिसी नेपाली सेवाका प्रमुख मिश्रले राजनीतिमा आउने तयारीका साथ निर्देशक पदबाट राजीनामा दिएका हुन् । राजनीतिमा आउनेबारे औपचारिक घोषणा आजै गर्दैछन्। उनले केही समयअघि नै दिएको राजीनामा आजदेखि लागू हुँदैछ। मिश्रले केही समय अघिदेखि नै राजनीतिमा आउने कसरत गर्दै आएका थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री