शुक्रबार, १४ वैशाख २०८१

छिट्टै लञ्ज हुने टाटाको नयाँ कारमा मात्र दुई ढोका हुँने

समयपोष्ट २०७३ माघ २६ गते ८:३५

टाटाले भारतीय बजारमा टामो फ्युचरो नामक कार छिट्टैने लञ्च गर्ने भएको छ । दुई मात्र ढोका भएको यस कारलाई ७ मार्चमा हुने ८७ जेनेभा मोटर्स सो मा कम्पनीले शाकेस गर्ने जनाएको छ । यस कारलाई टाटाको सव ब्राण्ड टामाले निमार्ण गरेको हो । जुन टामाको पहिलो प्रडक्ट बनेको छ । टाटा मोटर्सले यसलाई आकर्षक साथै पावरफुल पनि बनाएको छ । कम्पनीले यस कारको जम्मा २५० युनिट मात्र निमार्ण गर्ने बताईसकेको छ । 

Advertisement

tataf

 


यस कारमा चार सिलिण्डर वाला १.२ लिटर  रेवोट्रोन टर्बोचार्ज्ड 180bhp इञ्जिन राखिएको छ । भारतमा यस कारको याक्सपेक्टेड मुल्य २५ देखि ५० लाख रुपैयाँ हुनसक्ने बताईएको छ । यो कार भारतीय आटोमोवाईल मार्केटमा सन् २०१८ को मध्यतिर लञ्च हुने छ ।   

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री