यस्ता छन् संसारका खतरनाक महिला बडिबिल्डरर्स
एक जमाना थियो जति बेला बडि बिल्डिंग पुरुषहरुको लागि मात्र हो भन्ने गरिन्थ्यो । तर आज महिलाहरु पनि यो मामलामा अगाडी बढ्न थालेका छन् ।
स्लोविनियाकी ब्यवसायिक बडि बिल्डर ब्रिगिटा १४ बर्षको उमेरबाटनै जिम जान थालेकी थिईन् । त्यतिबेला उनी उनको प्रेमिको घरमा रहेको जिमको प्रयोग गर्ने गर्थिन् । विस्तारै विस्तारै जिम प्रति उनको लगाव पागलपनमा परिणत भयो । जसको नतिजा तस्विरमा देख्न सकिन्छ । कर्यौ प्रतियोगिताहरु जितेर सन् २०१३ देखि उनी रिटार्यड भएकी छिन् । आज पनि ब्रिगिटासंग कर्यौ पुरुष बडि विल्डरहरु डराउँने गर्दछन् ।
तस्विरमा देखिएका यि बडिविल्डर महिलाहरु मोडलिंगमा पनि अगाडी छन् ।
एजेन्सी
प्रतिक्रिया