बिहीबार, १३ वैशाख २०८१

संसारमा यस्ता स्वरुपका मानिस पनि छन् , देख्दा चकित पर्नुहुनेछ 

समयपोष्ट २०७३ माघ २० गते ६:३४

संसारभर करीब साढे सात बिलियन भन्दा बढी मानिसहरु मध्य कोहिँ मानिस यस्ता  छन् जसलाई झट्ट हेर्दा पत्याउँनै सकिदैन । यस्ता मानिसहरुमा कोहि आफ्नै मर्जिले त कोहि कुनै बिरामीको कारण सामान्य मानिस भन्दा फरक देखिन्छन् । यस्तो लुक्स भैकन पनि हिम्मत नहारी आफ्नो कमजोरीलाई हतियार बनाउँदै संसारमा  यस्ता मानिसहरु जिवितै रहेका छन् । 

Advertisement

शेर्लोट
जम्मा ५ के जी तौल भएकी सात बर्षिया शेर्लोट गारसाइड संसारकै सबैभन्दा सानी र कम तौल भएकी केटी हुन् । माथिको तस्विर उनै सानी केटीको हो । शेर्लोटको घरमा पालिएको खरायो पनि उनी भन्दा बढी तौल भएको र  ठूलो छ । रोचक कुरा के भनि यस्तो हुँदा पनि उनको दिमाग चुस्त र एक स्वस्थ मानिसको जस्तो छ । ५ बर्षको उमेरमै उनलाई स्कुल भर्ना गरिएको थियो ।  उनी युट्युबबाट २० लाख भन्दा बढी कमाउँछिन् 

piya 1 f

 

 

पिया मार्टल
पिया मार्टललाई जन्मदै एउटा यस्तो रोगले समात्यो जसको कारण उनको दुबै खुट्टा उमेर अनुसार बढ्न सकेन । उनी जन्मदा केटा भएर जन्मिएकी थिइन् तर जब उनको उमेर बढ्दै गयो उनलाई महसुस भयो कि उनी केटी भएर बाँच्न चहान्छिन् । उनले जिन्दगीमा धेरै कठिनाईसंग जुद्धदै अगाडी बढ्दै रहिन् । अहिले उनी गित गाएर युट्युबमा अपलोड गर्ने गर्छिन् । यसैबाट उनले १७ लाख कमाउँने गरेकी छिन् ।  

2f

 

 

चेरिटी पियर्स 

लोवाकी चेरिटी पियर्सलाई संसारकै सबैभन्दा मोटी महिलाको रुपमा लिईन्छ । ३५३ किलो कि यि महिला विवाहको लागि ओजन घटाउँन लागिपरेकी छिन् । केही साल अघि उनको तौल अहिलेको जस्तो थिएन उनी सामान्य तौल भएकी महिला थिइन् । 

3f

 

 

केसिडी हुपर 
केसिडी हुपरलाई देख्दा सबैलाई अचम्म लाग्न सक्छ । उनी बिना आँखा र नाक जन्मिएकी हुन् । आँखा र नाक बिनानै उनीमा भएको विशेष क्षमताका  कारण उनी युट्युबमा भिडियो अपलोड गर्छिन् र २६ लाख सम्म आम्दानी गर्छिन् । 

4f

 

 


केली ली डिके 
पातलो कम्मर भएर चर्चामा आएकी उनी कोर्सेटको शौखिन हुन् । पातलो कम्मर बनाउँनको लागि उनले सर्जरी गराएकी हुन् । अहिले उनी आफ्नै वेभसाईट चलाउँछिन् र भिडियो सेयर गर्ने गर्छिन् । उनी १९ लाख भन्दा बढी आम्दानी गर्छिन् । 

5f

 

 

 

 

मर्मेड सिण्ड्रम संसारमा कमै मात्र देख्न सकिन्छ । यसमा मानिसको दुपै खुट्टा जोडिएको हुन्छ । साथै यस्ता मानिसमा गुप्तांग पनि हुँदैन । तस्विरमा देखिएकी यि बालिका सोहि विमारीबाट पिडित रहेकी छिन् । 

12f

 

 

 

 

हंटर स्तेइनित्ज

हार्लेक्विन नामक  सिंड्रोमबाट पिडित यि महिलालाई कसैले छुनै हुँदैन । यदि कसैले छोई हाले उनको शरीरमा र्यासेस आउँने गर्छ । उनीमा भएको छालाको यहिँ रोगका कारण उनले निकै तनाव भोग्नु परेको छ ।  उनले सामान्य जिवन जिउँन नसके पनि युट्युबमा भिडियो अपलोड गरी १७ लाख भन्दा बढी कमाउँने गर्छिन् । 

 

7f

 

 

 

राजी नारिनेसिंह

यि महिलाले अपरिचित डाक्टरसंग सर्जरी गर्दा उनको यो हालत भएको हो । उनले सर्जरी गराईएकको डाक्टरले उनको अनुहार ,ओठ र ढाडमा  सिमेण्ट लगाईदिएका थिए । जसले गर्दा उनको अनुहारनै बिग्रियो । उक्त ढाक्टरलाई यो सर्जरी पछि जेल हालियो तर कर्यौ पटक सर्जरी गर्दा पनि उनको अनुहार पहिले जस्तो हुन सकेन । उनले सोहि कुरा युट्युबमाा सेयर गरिन् । अहिले उनी २० लाख रुपैयाँ कमाउँछिन् । 

8f


रुसेल परिवार कपालको लागि निकै चर्चित छ ।  तारा लिन रुसेल र उनकी तिन छोरी कपालकै लागि चर्चित छन् । यहि कपालकै कारण यि चार आमा छोरी युट्युबको माध्यमबाट ५० लाख भन्दा बढी कमाउँने गर्छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री