सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनको मूल्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ९८० सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री