काठमाडौंमा भुकम्पको धक्का

काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।

Advertisement

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २.५१ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

भुकम्पको झड्काले विहानै उपत्यकाबासीलाई बिउँझाएको छ । भूकम्पको झड्का निकैबेर रहँदा मानिसहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री