सोमबार, १७ वैशाख २०८१

हेर्नुहोस देउवा पुत्र जयवीरको विवाह

समयपोष्ट २०८० माघ २२ गते १८:१७

Advertisement

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवा विवाह बन्धनमा बाँधिएका छन् ।

उनले शिवाना श्रेष्ठसँग माघ २१ गते पारिवारिक जमघटबीच विवाह गरेका हुन् । उनीहरुले लामो समयदेखिकी प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

आउँदो फागुन २ गते आर्मी अफिसर्स क्लबमा पार्टी दिने तयारी देउवा परिवारको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री