बुधबार, ३२ असार २०८२

शेयर नपरेको पैसा आजदेखि फिर्ता गर्दै अपर तामाकोशी

समयपोष्ट २०८० माघ २२ गते ९:४७

Advertisement

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा शेयर नपरेका लगानीकर्तालाई आजदेखि पैसा फिर्ता गर्ने भएको छ ।

कम्पनीले बाँडफाँटमा नपरेका आवेदकहरुको शेयर वापतको रकम फिर्ता भुक्तानी आज २०८० माघ २२ गते सोमबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक / वित्तीय संस्थाको खातामा आइपिएस मार्फत रकमान्तर गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री