सोमबार, १७ वैशाख २०८१

कहिले हूँदैछ शुभम पावरको आइपिओ बाँडफाँट

समयपोष्ट २०७९ माघ २६ गते ११:३८

Advertisement

शुभम पावर कम्पनी लिमिटेडको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले माघ २७ गते शुक्रबार आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।

कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, र्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री