शुक्रबार, १६ चैत २०८०

ओलीले भने- रविलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ किन चाहियो ? वाचन गर्ने हो र ?’

समयपोष्ट २०७९ माघ १९ गते १२:५८

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने,‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो। त्यही अनुसार जानुपर्छ। रास्वपाले पाउनुपर्ने कुरा दिनुपर्छ।’

ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने समेत दाबी गरे ।

उनले भने, ‘पूर्णपाठ किन चाहियो ? वाचन गर्ने हो र ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री