शनिबार, २९ वैशाख २०८१

हिमानीलाई लिएर पठान हेर्न पुगिन् पूर्वरानी कोमल

समयपोष्ट २०७९ माघ १८ गते १७:५१

Advertisement

पूर्वरानी कोमल शाह बुहारी हिमानीलाई लिएर बलिउड फिल्म पठान हेर्न पुगेकी छन् ।

पूर्वरानी कोमल बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा उक्त फिल्म हेर्न पुगेकी हुन् ।

दरबार सिनेम्याक्सले सामाजिक सञ्जालमार्फत पूर्व रानी कोमल र हिमानी शाह पठान हेर्न पुगेको जानकारी दिएको छ ।

दरबार सिनेम्याक्सले लेखेको छ,‘दरबार सिनेम्याक्समा तपाईको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौँ, फेरि फेरि पनि हामी स्वागत गर्न आतुर रहनेछौँ ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री