नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

Advertisement

बिहीबार दिउँसो एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएसंगै सो क्षेत्र तनावग्रस्त भएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् । प्रहरीले उनीहरुमाथि अश्रुँग्यास हानेको छ ।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री