शुक्रबार, ४ जेठ २०८१

भलबारीमा सिटिजन लाइफको नयाँ शाखा विस्तार

समयपोष्ट २०७८ फागुन १२ गते १०:५७

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीमा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गरे ।

भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त गर्न सजिलो हुने सिटिजन लाइफले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकलाई सेवा दिने हेतुका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री