कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू

संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

Advertisement

बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक सुरू भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ ।

आजको संसद बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री