बिहीबार, २० वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सको २८ औँं वार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७८ माघ २१ गते १७:३९

Advertisement

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिको २८ औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को चूक्ता पूँजीको १४.२५ प्रतिशत्ले बोनस सेयर र ०.७५ प्रतिसत्ले हुने नगद लाभांश बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । कम्पनीले आ.व २०७७/७८ १ अर्ब ९० करोड ३६लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४ हजार आर्जन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री