शनिबार, ३१ जेठ २०८२

एशियन लाइफले कति प्रस्ताव गर्यो लाभांश ?

समयपोष्ट २०७४ फागुन १५ गते ७:००

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गतबर्षको कमाईबाट लाभांस वितरण गर्ने भएको छ ।

Advertisement

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले विद्यमान चुक्तापूँजीको १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशतका दरले नगद लाभांस प्रस्ताव गरेको हो ।

जसअनुसार कम्पनीले ९ करोड ६६ लाख बराबरको बोनस तथा ५० लाख ८७ हजार बराबरको नगद लाभांस वितरण गर्नेछ ।कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री