शनिबार, ८ वैशाख २०८१

यी हुन् माओवादीका तर्फबाट सरकारमा जाने मन्त्री, आजै सपथग्रहण

समयपोष्ट २०७४ फागुन १४ गते ५:५९

माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचिलार्इ अन्तिम रुप दिएको छ ।

Advertisement

गृहमन्त्रालयको जिम्मेवारी सहित रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा मन्त्रीको नाम टुङग्याएको हो ।

माओादीका तर्फबाट बादलबाहेक हालसम्म मन्त्रीको सूचिमा मात्रिका यादव, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ ।

माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री