शनिबार, १५ वैशाख २०८१

गरिमा विकास बैंकले सि -आश्वा सेवा सञ्चालनमा ल्यायो, यस्तो छ सि -आश्वाको फाईदा

समयपोष्ट २०७४ फागुन ९ गते ८:४२

गरिमा विकास बैंकले C-ASBA सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार बिज्ञप्ती जारी गर्दै सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

Advertisement

बैंकले विकास बैंकका ग्राहकहरुले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यकोमा गई मेरो शेयर सेवाको User Id र पासवर्ड लिने विकास बैंकमा गई आफ्नो खाताको C-ASBA रष्ट्रिेशन नम्बर CRN लिएर निक्षेप सदस्यकोमा बैक खाता नम्बर अपडेट गराएपश्चात घरमै बसेर मोबाईल तथा कम्प्युटरको प्रयोग गरी IPO /FPO तथा हकप्रद सेयर खरीदको लागि अनलाईन दिन सकिने जानकारी दिएको छ ।

बैंकले जारी गरेको बिज्ञप्ती अनुसार विकास बैंकका सम्पुर्ण ४९ शाखा कार्यालयमा खाता रहेका ग्राहकहरुले यो सेवा नि:शुल्क रुपमा प्रयोग गर्न सक्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री