मंगलबार, ११ वैशाख २०८१

एका बिहानै ३.६ रिक्टर स्केलको ‘गोरखा भूकम्प’को परकम्प 

समयपोष्ट २०७४ फागुन ९ गते ५:१४

आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।

Advertisement

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री