शुक्रबार, १४ वैशाख २०८१

प्रदेश नंम्बर ४ को उपसभामुख पदका लागि तीन जनाको उम्मेदवारी

समयपोष्ट २०७४ फागुन ६ गते ८:०५

प्रदेश नंम्बर ४ को उपसभामुख पदका लागि आज हुँने निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ ।

Advertisement

उपसभामुखका लागि कास्कीकी सृजना शर्मा,गोरखाकी मनकुमारी गुरुङ र बाग्लुङकी पियारी थापको उम्मेदवारी परेको हो ।

आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उपसभामुखका लागि उम्मेदवारी दर्ता गर्ने समय दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री