बुधबार, १२ वैशाख २०८१

भायानेटको भयंकर अफर

समयपोष्ट २०७७ फागुन १४ गते १२:५२

Advertisement

उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेटले भयंकर अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्र्तगत भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० Mbps इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री