शुक्रबार, १४ वैशाख २०८१

ओली पक्षको स्थायी समिति बैठक बालुवाटारमा बस्दैँ

समयपोष्ट २०७७ फागुन १२ गते ९:५६

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले स्थायी समिति सदस्यहरुको बैठक डाकेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपाले प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बैठक डाकेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री