पोर्न भिडियो सुट गर्दा मोडललाई यौन सम्बन्ध बनाउँन बाध्य बनाउँथिन् गहना
समयपोष्ट
२०७७ फागुन २ गते १६:०९
केही समयअघि मात्र ८७ वटा पोर्न भिडियो सुट गरेर अपलोड गरेको आरोपमा पक्राउ परेकी गहना वरिष्ठमाथि महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।
गहना र तीन अन्य व्यक्तिमाथि महिलालाई गलत तरिकाले कैद गरेको आरोप पनि लागेको छ ।
२४ वर्षीया मोडलका अनुसार उनलाई एक भिडियोका लागि तीन पुरुषसँग यौन गतिविधि गर्न बाध्य बनाइएको थियो । गहना लाई पोर्न भिडियो सुट गरेको अपलोड गरेको आरोपमा गत शनिबार मुम्बई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया