मंगलबार, २५ वैशाख २०८१

हेर्नुहोस् प्रियंका र आयुष्मानको विवाह (फोटोफिचर)

समयपोष्ट २०७६ फागुन १६ गते ८:०८

Advertisement

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्।

उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।अदालतमा पारिवारिक सदस्यको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

प्रियंकाले इन्स्टाग्राम अकाउन्टमार्फत कानुनअनुसार आफूहरु एक भएको भन्दै सामाजिक संजालमा बिहेको फोटो सेयर गरेकी छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री