यति समूहका शेर्पा लागु औषधसहित पक्राउ

यति समूहका पारिवारिक सदस्य नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ परेका छन् ।

Advertisement

नवाङ पक्राउ परेको विषय प्रहरीले गोप्य राखेको थियो । गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो।

नवाङ यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। पक्राउ परेका उनीहरूको बुधबार जिल्ला अदालतमा बयान भएको छ । भोलि थुनछेक बहस हुने बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री