बुधबार, २६ वैशाख २०८१

आयुष्मानले लगाए प्रियंकाको नामको मेहेन्दी (फोटोफिचर)

समयपोष्ट २०७६ फागुन १४ गते १४:४६

Advertisement

नायिका प्रियंका कार्की फागुन १६ गते नायक आयुष्मान देशराज जोशीसँग लगनगाँठो कस्दै छिन् । विवाह अघि दुलहीले श्रीमानको नाममा मेहेन्दी लगाउँने गर्छन् । प्रियंकासंगै आयुष्मानले पनि प्रियंकाको नामको मेहेन्दी लगाएका छन् । मेहेन्दी प्रोग्रामका विभिन्न तस्विरहरु प्रियंका र आयुष्मानले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री