शुक्रबार, ७ वैशाख २०८१

दुई हात टेकेर स्टण्ट गर्दा गयो २० बर्षिय युवकको ज्यान

समयपोष्ट २०७६ फागुन ८ गते १३:०४

Advertisement

साथीहरुको अगाडी स्टण्ट गर्दा एक युवकको ज्याननै गएको छ ।

२० वर्षका ब्रेडली स्टीटर केही दिन अघि आफ्ना साथीहरुसँग अष्ट्रेलियास्थित लाइमस्टोन कोस्ट नामको पहाडी इलाकामा साथीहरुसँग घुम्न गएका थिए । ब्रेडली लाइमस्टोन कोस्टको रेलिङमा दुई हात टेकेर खुट्टा माथि पारेर उभिएका थिए । त्यति नै बेला उनको शरीरको नियन्त्रण गुम्यो र सय फिट गहिरो खाल्डोमा खसेर उनको मृत्यु भयो ।

घटनास्थलमा रहेका इन्स्पेक्टर क्याम्पबेल हिलले एबीसी न्यूजसँगको कुराकानीमा उनको शवलाई आइतबार राती निकालिएको जानकारी दिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री