शुक्रबार, २१ वैशाख २०८१

जाडो मौसममा पार्टनरबीचको सम्बन्ध अझ हट बनाउन चाहनुहुन्छ ? अपनाउनुस यी टिप्स…

समयपोष्ट २०७६ फागुन ३ गते २२:१२

Advertisement

सेक्स लाइफमा एडभेन्चर ल्याउनका लागि धेरैजसो कपल्सले नयाँ नयाँ कुराहरु ट्राइ गरिरहन्छन् । जाडो मौसममा पार्टनरबीचको सम्बन्धलाई जाडोले खलबलाउन सक्छ, तर, केहि टिप्स विन्टरमा पनि सेक्स एक्सपीरियन्सलाई हट बनाउन सक्छ ।

हट शावर

अमेरिकन युनिभर्सिटि इन वासिगंटन डीसीले गरेको अध्ययन अनुसार शावरमा इन्टीमेट हुनु कपल्सको बीच निकै प्रसिद्ध मानिन्छ । विन्टरमा कपलले हट शावरको मजा लिन सक्छन् । यदि तपाईं बाहिरको चिसो मौसमबाट घरमा आउनु भएको छ भने शावरले शरीरको तापक्रमलाई सामन्य बनाउनमा मद्दत गर्छ र तपाईं आफ्नो पार्टनरसँग इन्टीमेसी इन्जोय गर्न सक्नुहुनेछ ।

हट मसाज

Advertisement

सेक्सको क्रममा तापक्रमलाई सहि राख्नु जरुरी हुन्छ । अन्यथा शरीरले सहज महसुस गर्दैन । आफ्नो पार्टनरलाई तातो तेल वा क्रीम मिसाएर मसाज गर्नुहोस् । मसाजको क्रममा आफ्नो पार्टनरसँग उनको मनपर्ने शरीरको अंगको बारेमा सोध्नुहोस् र त्यहाँ मसाज गरेर उनलाई राम्रा अनुभव गराउन सक्नुहुनेछ ।

ब्ल्यान्केट सेक्स

तातो ब्ल्यान्केटमा तातो सेक्सको कम्बिनेशन हुन सक्छ । सेक्सले तपाईंको शरीरको तापक्रमलाई बढाउँछ । ब्ल्यान्केटले शरीरलाई छिटै तातो हुन र न्यानो राख्नमा मद्दत गर्छ । जसले तपाईंको ब्ल्यान्केट भित्रको सेक्सलाई तातो बनाई पुरै अनुभव लिन सक्नुहुनेछ ।

वार्म किस

हातमा, घाँटीमा वा कानमा किस गर्नुहोस् । यी सेक्सका लागि उत्तेजित गर्ने मुख्य भाग हुन् । वार्म किसले यी सबै भागलाई पुरै शरीरमा उत्तेजीत तुल्याउँछ र शरीरलाई सेक्सका लागि तयार बनाउँछ ।

रोमान्टिक मूभी

घरमै आफ्नो मनपर्ने रोमान्टिक चलचित्रको सीडी लगाउने वा अनलाईबाट हेर्ने । पपकर्न लिएर आफ्नो पार्टनर साग एउटै ब्ल्यान्केट शेयर गर्ने । रोमान्टिक मुभी, ब्ल्यान्केट, एक अर्काको साथले सेक्शुअल इन्टीमेसीलाई बढाउनमा निकै कारगर हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री