शनिबार, ५ जेठ २०८१

प्रधानमन्त्री मोदीले हात मिलाउन खोज्दा परिणीतिले नमस्कार गरेपछि..

समयपोष्ट २०७५ माघ १४ गते १३:५१

Advertisement

अभिनेत्री परिणीति चोपडा अचेल ट्रोल बनिरहेकी छिन् ।

केही दिनपहिला प्रधानमन्त्री नरेन्द्र मोदी मुम्बईमा आयोजित नेसनल सिनेमा म्युजिकको उद्घाटन गर्न गएका थिए । त्यतिवेला मोदीले परिणीतिसँग हात मिलाउन हात अघि बढाएका थिए । तर, परिणीतिले उनलाई नमस्कार गरिन् । नमस्कार गर्दा परिणीति अलि असहज देखिइन् । अनि सुरु भयो उनको ट्रोल बन्न ।

कतिले परिणीतिलाई मजाकको पात्र बनाएका छन् त कतिले मोदीलाई । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री