शनिबार, ५ जेठ २०८१

मिडियासंग डराए सेफ, छोरीलाई दिए यस्तो सुझाव

समयपोष्ट २०७५ माघ १० गते १५:०५

Advertisement

साराअली खानलाई पिता सैफअली खानले मिडियामा कम आउन सुझाब दिएका छन् ।

सेफको पारिवारिक स्रोतले भारतीय मिडियालाई बताए अनुसार उनले आफ्नो छोरीलाई दवाब भने दिएका हैनन् । ‘दुई चलचित्रमा काम गर्न नपाउँदै उनी मिडियामा धेरै कभरेज भइन् । उनलाई केही रिजर्भ रहनका लागि सैफले सुझाब मात्र दिएका हुन् । उनले छोरीलाई कुनै दबाब दिदैनन्’, सैफ निकट अनुसार भनेका छन् ।

साराअली खानलाई अहिले मिडियाले जीमदेखि सार्वजनिक कार्यक्रममा समेत पछ्याउने गरेका छन् । जसले गर्दा,साराअली खानको निजी जिन्दगी समेत दिनहुँ सार्वजनिक हुने गरेको छ । सैफले धेरै मिडियामा आउँदा करिअरलाई फाइदा नहुने सुझाव छोरीलाई दिएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री