आइतबार, २३ वैशाख २०८१

८ तस्विरमा हेर्नुहोस् ग्याल्यमरस एण्ड सेक्सी सारा अलि खान

समयपोष्ट २०७५ पुष २७ गते १५:२६

Advertisement

सेफ अली खानकी पुर्व पत्नी अमृता रावकी छोरी सारा अली खान बलिउडकी योंग सेन्सेनको रुपमा अगाडी आइरहेकी छिन् ।

उनको तस्विर सामाजिक सञ्जालमा दिनप्रतिदिन भाइरल बन्दै गैरहेको छ । उनले ७ डिसेम्बरमा रिलिज भएको फिल्म केदारनाथबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

Advertisement

उक्त फिल्मले बक्स अफिसमा खासै कमाल नदेखाएपनि उनी भने चर्चामा छिन् । केदारनाथ रिलिज भएको २१ दिनमै उनको चलचित्र सिम्बा रिलिज भएको छ ।

२५ बर्षिया साराले बलिउड डेब्यु गर्नुपुर्व न्युयोर्कको कोलम्बिया युनिभर्ससिटीबाट ग्रयाजुयसन सकाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री