आइतबार, २३ वैशाख २०८१

यसरी हनिमुन मनाउँदैछन् निक प्रियंका (फोटोफिचर)

समयपोष्ट २०७५ पुष २७ गते १४:२८

Advertisement

नव विवाहित बलिउड जोडी प्रियंका चोपडा र निक जोनस यतिबेला क्यारेबियन आइल्याण्डमा हनिमुन मनाउँदै छन् । निकले सामाजिक संजालमा भिडियोनै सेयर गरेका छन् । जसमा प्रियंका झुल्दै गरेको देख्न सकिन्छ ।

यसअघि यी जोडी स्विजरल्याण्डमा भेकेसन मनाउन पुगेका थिए । स्विजरल्याण्ड ट्रिपमा यी जोडी साथीभाइसंग पुगेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री