शनिबार, ५ जेठ २०८१

भारतीय फिल्म निर्माता तथा ऋतिकका पिता राकेश रोशनलाई ‘क्यान्सर’ भएकाे खुलासा

समयपोष्ट २०७५ पुष २५ गते १६:४०

Advertisement

भारतीय फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको खुलासा भएको छ । उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् । ऋतिकले मंगलबार
सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma भएको जानकारी दिएका छन् ।

यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ । क्यान्सरको पहिलो स्टेजमा नै रोगबारे पत्ता लागेको उनले बताए । यो यस्तो रोग हो जसका कारण छालामा अनावश्यक कोसिकाको वृद्धि हुन थाल्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री