शुक्रबार, २८ वैशाख २०८१

सेक्स लाइफ रोम्यान्टिक बनाउन यसो गर्नुहोस्

समयपोष्ट २०७५ पुष १८ गते १७:२२

Advertisement

किसले तपाईंको बारेमा धेरै कुरा बताउँछ । उसो त कामसूत्रमा लभमेकिंगलाई विस्तारै गरिने क्रियाकलापले जान्ने गरिन्छ । यसमा क्रियाकलापलाई समाप्त् गर्ने कुनै हतार हुँदैन, बरु विस्तारै विस्तारै आरामसँग माया जताउने गरिन्छ र यसो गर्न किसले एक महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

जब कुरा फोरप्लेको आउँछ तब सबैभन्दा महत्वपूर्ण भूमिका किसको नै हुन्छ । होठमा मात्र किस नगर्नुस् किस गर्नुको अर्थ यो होइन कि तपाईं मात्र होठमा किस गर्नुस् । फोरप्लेको मतलव हो दुर्व पार्टनरलाई उत्तेजनाको चरममा ल्याउनु । ताकि तपाईं दुवै जनाले सेक्शुअल ऐक्टलाई भरपुर आनन्द लिन सक्नुहुनेछ । यस्तो अवस्था तपाईं चाहनुहुन्छ भने होठको साथ साथै घाँटी, कानको पछाडी, छाती जस्ता अंगमा पनि किस गर्न सक्नुहुनेछ । पार्टनरलाई तब सम्म किस गर्न सक्नुहुनेछ जब सम्को उनको श्वास तपाईंको प्रत्येक किसको साथै तिव्र नहोस ।

तपाईं पनि कंन्ट्रोल गर्न सक्नुहुनेछ जरुरी छैन कि सबैबेला मेल पार्टनर नै कन्ट्रोलमा रहोस र उनैको हिसाबले सेक्शुअल मूड बनोस । कामसूत्र किताबका अनुसार महिलाले पनि बेडमा आफ्नो अनुभूति देखाउन सक्छिन् । सेक्सका बेला लभ बाइट्सको आफ्नै मजा हुन्छ । कामसूत्र किताबका अनुसार सेक्सको क्रममा ८ प्रकारका लभ बाइट्स हुन्छ । जुन तपाईंको पार्टनरलाई दिन सक्नुहुनेछ । सबै बाइट दिने आफ्नै ट्रिक हुन्छ र हर बाइटको आफ्टर इफेक्ट अलग अलग हुन्छ । यी सबै लभ बाइट्स न केवल पार्टनरको उत्तेजना बढाउँछ बल्कि सेक्सको मजालाई पनि दुई गुण बढाईदिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री