शुक्रबार, १६ चैत २०८०

सवा तिन करोडको कार चढ्छन् सोनु निगम ,यस्ता छन् बलिउड गायकका निजि साधन

समयपोष्ट २०७३ माघ १४ गते ७:१५

बलिउड कलाकारसंगै महंगो गाडीको सौखिनका रुपमा म्युजिक क्षेत्रका दिग्गजहरु पनि अग्रपङितमा आउँछन् । सुमधुर आवाजका धनी बलिउड सिंगर रेञ्ज रोभर,बीएमडब्लु ,हमर जस्ता गाडीहरुमा हिड्ने गर्छन् । बलिउडका नम्वर एक गायक सोनु निगम जसले ९० को दशक देखि गायनमा चर्चा बटुल्दै आए । म्युजिक कन्सर्टको लागि दश देखि पन्ध्र लाखसम्म चार्ज गर्ने निगम करोडौका मालिक हुन् । उनले सवा तिन करोडको त 
Land Rover Range Rover Vogue कारनै चढ्ने गरेका छन् । यहीँ गाडीको प्रयोग  बलिउड कलाकारहरु अनुष्का शर्मा,सञ्जय दत्त र शाहिद कपूर समेतले गर्ने गरेका छन् ।

Advertisement

2f

 

त्यस्तै पञ्जावि गितका चर्चित  गायक दलेर मेहंदी भारतको पहिलो गोल्डेन एसयुभिका मालिक हुन् । उनको  Porsche Cayenne Suv को मुल्य डेढ करोड रहेको छ । 

Mika-with-his-Hummer-H2-2f

 

गायनसंगै विवादास्पद  हस्तिको रुपमा बलिउडमा परिचित मिका सिंह करीब एक करोड मुल्य पर्ने अरेञ्ज कलरको हमर गाडीमा  मीका हिड्ने गर्छन् । यो संगै उनी अन्य गाडीका समेत मालिक हुन् ।

Badshah-and-his-BMW-640df

 अभी तो पार्टी शुरू हुई है…….., कर गई चुल जस्ता पार्टी संगस्को लागि चर्चित बादशाह एक करोड पच्चीस लाख मुल्य पर्ने  BMW 640D कार मा हिड्ने गर्छन । 

21farhan f

एक्टर, फिल्ममेकर र सिंगर फरहान अख्तर Porsche Cayman   बाहेक M350 CDI Suv, Porsche, Honda CRV जस्ता गाडीका मालिक हुन् । 

ffff hony

सिंगर तथा म्यूजिक कम्पोजर यो यो हनी सिंह Audi R8  र  Audi गाडीका मालिक हुन् । यसको साथसाथै उनीसंग Royal Enfield र Harley Davidson जस्ता बाईकहरु पनि रहेका छन् । 

Anu-Malik-with-his-BMW-X1f


म्यूजिक कम्पोजर तथा सिंगर अनु मलिक BMW X1  चढ्ने गर्छन् । यससंगै उनीसंग बुलेट प्रूफ Toyota Corolla पनि रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री