शुक्रबार, १४ वैशाख २०८१

सानिमा बैंकले ल्यायो डलर क्रेडिट कार्ड,भुटान र भारतमा भने नचल्ने

समयपोष्ट २०७३ माघ १० गते ६:५१

सानिमा बैंकले डलर क्रेडिट कार्ड  प्रयोगमा ल्याएको छ । यो कार्ड एटिएम र पिओएस मेसिनमा प्रयोग गर्न सकिन्छ ।  नयाँ कार्ड बैकको चिप प्रविधिमा आधारित हुने बैंकले जनाएको छ । भुटान र भारतमा भिजा कार्ड प्रयोग हुने भएकाले यो कार्ड भुटान र भारतवाहेकका मुलुकमा प्रयोग गर्न सकिन्छ  । एक पटक भिसा लागेको पासपोर्टका आधारमा सानिमा बैंकमा डलर खाता खोल्न सकिने बैंकले जनाएको छ । यसवाहेक बैकले १० डलरमा  डलर प्रिपेड कार्ड पनि जारी गर्छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री