शुक्रबार, ७ वैशाख २०८१

सिद्धार्थ बैंकले कमायो नाफा

समयपोष्ट २०७३ माघ ९ गते ८:१७

सिद्धार्थ बैंकले  चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा  ७२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ ।  बैंकले  गत आवको यसै अवधिमा ४८ करोड ७४ लाख नाफा गरेको थियो । बैंकले ६ महिनामा खुद व्याज वापत मात्र १ अर्ब ३० करोड रुपैयाँ  कमाएको छ । बैंकको अन्य आम्दानी १ अर्ब ६४ करोड रहेको छ । बैंकको निश्क्रिय कर्जाको दर १.५ प्रतिशत रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको निश्क्रिय कर्जा १. ४१ प्रतिशत रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री