शुक्रबार, १६ चैत २०८०

ग्राण्डीको ‘ कर्पोरेट एनभर्सरी प्याकेज ’ दुई हजारमा बिशेष स्वास्थ्य परिक्षण

समयपोष्ट २०७३ माघ ६ गते ९:०१

धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले  ‘कर्पोरेट एनभर्सरी प्याकेज’ अफर सार्वजनिक गरेको छ ।  अस्पतालले  चौथो बार्षिकोत्सब तथा संचालनको पाचौं बर्ष प्रबेशको उपलक्ष्यमा कर्पोरेट एनभर्सरी प्याकेज’ अफर ल्याएको हो ।  योजना अन्तर्गत बिशेष स्वास्थ्य परिक्षण रु. २०००/- मा   डाक्टरसँगको कन्सल्टेसन, ब्लड सुगर (फास्टिङ), सेरम कोलेस्ट्रोल, सेरम युरिक एसिड, सेरम क्रियाटिनिन, हेमाटोलोजी प्रोफाईल (सिबिसी), युरिन रुटिन, इसिजी, इको चेक गरिने अस्पतालले जनाएको छ । योजना २०१७ जनवरी महिनाभरि लागु हुने छ भने उल्लेख गरिएका बाहेकका अतिरिक्त परिक्षणहरुमा १५ % छुटको ब्यबस्था गरिएको  छ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री