शनिबार, ८ वैशाख २०८१

बिमाको बारेमा थाहा नहुँदा अधिकांश सरकारी सुबिधाबाट बञ्चित

समयपोष्ट २०७३ माघ ४ गते ३:००

पशु बिमा गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि ग्रामीण तहका विकट ठाउँहरुमा पशु बिमाका सन्दर्भमा अधिकांश किसानलाई जानकारी नभएको पाइएको छ । 

Advertisement

घरमा पशु तथा पंक्षीपालन गर्दै आए पनि पशु विकासका बारेमा जानकारी नहुँदा सरकारले दिने सुविधाबाट अधिकांश कृषकहरु वञ्चित हुने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार देशभर करिब ८६ हजार ५ सय पशुको पशु बिमा गरिएको पशुपंक्षी विकास मन्त्रालयले बताएको छ । जसअन्तर्गत २८ हजार ४ सय २९ पशु र ५७ हजार १ सय ३८ पंक्षीको बिमा गरिएको पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

आजको  नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री