बुधबार, १२ वैशाख २०८१

एसबिआईको एफपिओ बाँडफाँड माघको अन्तिमा

समयपोष्ट २०७३ माघ ३ गते १०:०१

नेपाल एसबिआई बैंकले जारी गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ) माघको अन्तिममा बाँडफाँड हुने भएको छ ।

Advertisement

माघको अन्तिमसम्ममा बाँडफाँड गर्ने योजना अनुसार काम भइरहेको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । केही भएर मिति बढ्न गए बाँडफाँड अवधि फागुन २ गते भन्दा पर नजाने क्यापिटलले जनाएको छ । 

 एसबिआई बैंकले ९ सय ७१ रुपैयाँमा (८ सय ७१ प्रिमियम मूल्यसहित) मा ६७ हजार ७ सय ६८ कित्ता एफपिओ जारी गरेको थियो । ६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपिओ आवेदन माग गरिएकोमा चार अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री