नेपाल लाइफले लाभांश वितरण नगर्ने
समयपोष्ट
२०८० माघ ८ गते १०:१८
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया