बिहीबार, ६ कार्तिक २०८२

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा

समयपोष्ट २०८० माघ ३ गते १२:०६

Advertisement

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

इन्स्योरेन्सले बुधबार सूचना जारी गर्दै सेयरधनी र सर्वसाधारण दुवैका लागि यो सेयर बिक्री गर्न लागेको जनाएको छ ।

इन्स्योरेन्सले प्रतिकित्ता २ सय २० रुपैयाँ मूल्यमा खरिद आवेदन माग गरेको हो ।

इन्स्योरेन्सले इच्छुक आवेदकले ३५ दिनभित्र एनआइसी एशिया क्यापिटलमा आवेदन दिनुपर्ने उल्लेख गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री