आइतबार, २२ असार २०८२

आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले लाभांश नदिने

समयपोष्ट २०८० पुष २९ गते ११:१२

Advertisement

आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री