बिहीबार, ६ कार्तिक २०८२

नेप्सेमा एनआईसी एशिया बैंकको बोनस शेयर सुचिकृत

समयपोष्ट २०८० पुष २० गते ११:५३

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआईसी एशिया बैंकको बोनस शेयर सुचिकृत भएको छ।

शुक्रबार बैंकको २९ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ३५ हजार ६ सय १५ दशमलव ५६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री