शुक्रबार, १४ वैशाख २०८१

श्रीमानले श्रीमती र दुई वर्षे छोरालाई आगो लगाए

समयपोष्ट २०७९ माघ १६ गते ९:०४

Advertisement

बाँकेमा श्रीमानले श्रीमती र दुई वर्षे छोरालाई आगो लगाएका छन् ।

जिल्लाको कोहलपुर नगरपालिकामा–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले श्रीमती गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगोले जलेर बालकको आइतबार साँझनै मृत्यु भएको छ भने गंगा बिकको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भैरहेको छ ।

आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री