शुक्रबार, १४ वैशाख २०८१

डिशहोममा १ वर्षको रिचार्ज गर्दा बुढाले जिते नगद एक लाख

समयपोष्ट २०७९ माघ १३ गते १६:५९

Advertisement

डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी-दोधारा नगरपालिका—८ का निशान्त बुढाले रु एक लाख नगद जितेका छन् ।

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्की-ड्रमा सहभागी हुने अवसर पाएका थिए । लक्की-ड्र मार्फत बुढाले नगद १ लाख जित्न सफल भएका हुन् ।

डिशहोमको तर्फवाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालले शुक्रबार बुढालाई उक्त रकम हस्तान्त्रण गरेका छन् ।

विजेता बुढालाईधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री