सोमबार, १७ वैशाख २०८१

अजोड र युनाइटेड इन्स्योरेन्सबिच मर्जर सम्झौता

समयपोष्ट २०७९ पुष २७ गते १७:१८

Advertisement

अजोड इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबिच मर्जर सम्झौता भएको छ ।

सम्झौता पत्रमा बुधबार युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

मर्जर पश्चात युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री