बिहीबार, २० वैशाख २०८१

रिलायन्स लाइफले लाभांश नदिने

समयपोष्ट २०७९ पुष २१ गते १२:१४

Advertisement

रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ ।

कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले आ.व. २०७७/०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री